सूचना ... सूचना ... सूचना ...
========
वि.सं. २०७४ मा प्रकाशित २ प्रति बालपुस्तक पठाउनुहुन अनुरोध गर्दछौं । २०७५ भदौ २५ गतेभित्र प्राप्त कृतिहरुको अध्ययन
गरी उत्कष्ट कृतिलाई वर्षका उत्कृष्ट बालसाहित्य पुस्तक पुरस्कार प्रदान गरिने छ । साथै वर्षको बालसाहित्य नामक पुस्तक पनि प्रकाशित गरिने छ ।

पुस्तक पठाउने ठेगाना :
--------------
बालसाहित्य प्रतिष्ठान नेपाल
पोस्ट बक्स २५८५९, काठमाडौं, नेपाल ।
काठमाडौं, कालोपुल, सिफलचौर
फोन : ९८४९०२९७७३
--------------
बालसाहित्य प्रतिष्ठान नेपाल
पोस्ट बक्स २५८५९, काठमाडौं, नेपाल ।
काठमाडौं, कालोपुल, सिफलचौर
फोन : ९८४९०२९७७३
(काठमाडौं उपत्यकामा रहनुभएका लेखकहरुले काठमाडौं, कालोपुल, सिफलचौरस्थित केटाकेटी मिडिया, 'केटाकेटी न्युज मासिक बालपत्रिका' को कार्यालयमा साहित्यिक भलाकुसारी गर्दै बालसाहित्यकार उमा तिम्सिनाजीलाई भेटेर दिन सक्नुहुनेछ । उहाँको फोन नम्बर ९८४९०२९७७३ हो ।
कामको हतारो भएको अवस्थामा सिफलचौरको पीपल बोट अगाडि रहेको स्टेशनरी पसलमा पनि छोड्न सक्नुहुनेछ ।)
कामको हतारो भएको अवस्थामा सिफलचौरको पीपल बोट अगाडि रहेको स्टेशनरी पसलमा पनि छोड्न सक्नुहुनेछ ।)
No comments:
Post a Comment