Sunday, January 10, 2021

बालिका छँदाको अनुभूति पठाऔँ र पुरस्कार जितौँ

हरेक महिना एकजना लेखकलाई बालसाहित्य प्रतिष्ठान नेपालबाट पुरस्कृत गरिने छ । आगामी २०७७
माघ देखि चैत्र सम्म प्राप्त भएकामध्ये छनोटमा पर्न सफल रचना प्रतिष्ठानबाट प्रकाशन हुन गइरहेको कृति 'बालिका छँदाको अनुभूति' (भाग १ र २) मा समावेश गरिने छ । रचना बढीमा २ हजार ५ सय शब्दसम्मको हुनुपर्नेछ ।

मासिक रुपमा पुरस्कृत हुने लेखकलाई उपत्यका भित्र भए दुईवटा लन्च कुपन उपलब्ध गराइने छ । उपत्यकाबाहिरका लेखकका लागि आपसी सल्लाहमा गरिने छ । 

रचना पठाउने ठेगाना 

श्री अध्यक्षज्यू,

बालसाहित्य प्रतिष्ठान नेपाल

पोस्ट बक्स २५८५९ काठमाडौँ, नेपाल 

इमेल : childacademy43@gmail.com

No comments:

Post a Comment