Sunday, November 28, 2021

हार्दिक बधाई

आदरणीय विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित प्रतिष्ठित पुरस्कार रमेश विकल बालसाहित्य पुरस्कार २०७८   बाट यस प्रतिष्ठानका अध्यक्ष कार्तिकेय घिमिरेलाई  पुरस्कृत गरी हौसला प्रदान गर्नुभएकोमा रमेश विकल साहित्य प्रतिष्ठान परिवारप्रति हार्दिक आभारी    छौँ । साथै यस सुखद अवसरमा यस प्रतिष्ठानका अध्यक्ष कार्तिकेयज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ । 

बालसाहित्य प्रतिष्ठान नेपाल परिवार 

No comments:

Post a Comment