Wednesday, December 29, 2021

२३ जना लेखकका रमाइला र सन्देशमूलक कथाहरु


 विड्स आफ ज्वाय मा नेपाल भारतका २३ जना लेखकका रमाइला र सन्देशमूलक कथाहरु रहेका छन् तपाईं हामीले माया गरेका नेपाली लेखकहरु गीता केशरी, रन्जुश्री पराजुली, वसुश्री पाण्डे, जलेश्वरी श्रेष्ठ, लक्ष्मी उप्रेती, गंगा कर्माचार्य पौडेल, महेश पौड्याल, कार्तिकेय, भगवती पौडेलसुशीला देउजा, विन्दु सुवेदी, इल्या भट्टराई, उन्नती बोहरा शीला, ललिता दोषीआइ पी अधिकारी, रमा अधिकारी, सुभद्रा गौतम, शर्मिला घिमिरे, स्नेह  पोखरेल कोमल पोखरेलका कथाहरु यस संग्रहमा समावेश छन्
भारतीय लेखकहरु मदन हजेरी, दयानन्द असोल्कर मानसी हजेरीका कथाहरु यस संग्रहमा छन् पल्पसा मानन्धरका सुन्दर चित्रहरुले किताब  सजिएको मूल्य रु २ सय ५५ रहेको यो किताब सय ५६ पृष्ठको
किताब किन्नुपरेमा फोन नं. ९८०१०७७५१५ मा सम्पर्क गर्न सक्नुहुनेछ

No comments:

Post a Comment