Friday, July 29, 2022

हार्दिक आभार

 भारतीय बालसाहित्य लेखक आदरणीय डा. मोहम्मद अरसद खानज्यूले हामीलाई भारतीय बालकथाको इतिहासबारे लेखिएको महत्वपूर्ण कृति उपहार पठाइदिनुभएको छ । हाम्रो प्रिय लेखक खानज्यूप्रति प्रतिष्ठान  परिवार हार्दिक आभार प्रकट गर्दछ ।






No comments:

Post a Comment