Tuesday, December 4, 2018

MOUNT EVEREST STORY TELLING EXPRESS 2018

भोलि बिहान ११ बजे दृश्यविहीन बालबालिबाहरु माझमा चर्चित लेखक महेश पौड्यालको एकल बालकथा वाचन तथा क्यारियर काउन्सिलिङ कार्यक्रम हुँदैछ । माउन्ट एभरेस्ट स्टोरी टेलिङ एक्सप्रेस अन्तर्गत हुन लागेको यस कार्यक्रमामा ४० जना बालबालिकाहरु सहभागी हुनुहुनेछ ।


No comments:

Post a Comment