Wednesday, April 28, 2021

सुशीला देउजा लिखित तीन बालकृति विमोचित









ललितपुर, वैशाख १५/ वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्यकार सुशीला देउजा लिखित तीनवटा बालकृतिहरू १४ गते मंगलवार लोकसाहित्य भवन, ललितपुरमा आयोजित समारोहमा विमोचन गर्नुभयो

विमोचित कृतिहरूमा सम्पदा दर्शन- बालनियात्रासङ्ग्रह, महिमा- बालउपन्यास चारुमतीको रहस्य- बालचित्रकथा रहेका छन्

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशीले भन्नुभयो, बालबालिकाहरुलाई नेपाली गौरवमय सम्पदाबारे जान्न अभिप्रेरित गर्ने उद्देश्य सह्रानीय रहेको , उनीहरुलाई आफ्नो देश नेपालप्रति गर्व गर्दै यस्ता सम्पदा दर्शन जस्ता उपयोगी कृतिहरु प्रकाशन हुनु स्वागत योग्य कार्य हो नेपाल प्रज्ञाप्रतिष्ठान जस्ता संस्थाहरुले हाम्रा सम्पदा गौरवहरुबारे बालपुस्ताका लागि केही काम गर्न नसकिरहेको वर्तमान अवस्थामा लेखक सुशीला देउजा प्रकाशक बालसाहित्य प्रतिष्ठान नेपालबाट राम्रो काम भएको यो कामले शृंखलाका रुपमा निरन्तरता पाओस्, यही शुभेच्छा व्यक्त गर्दछु

समारोहमा बोल्दै गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठकले लेखक देउजा सक्रियतासाथ लेखनमा लागिरहेकोमा बधाई दिनुभयो

विमोचित कृतिहरु लेखक देउजाको लेखनीबारे समीक्षा गर्दै यात्री अनुसन्धान केन्द्रका अध्यक्ष डा शैलेन्दुप्रकाश नेपालले एकै वर्ष वटा फरकफरक विधाका बालकृतिहरु प्रकाशन गरी लेखक देउजाले बालसाहित्यमा सक्रियता बढाएकोमा बधाई दिनुभयो उहाँले नियात्रा लेखकले बालबालिकाका लागि पनि नियात्रा लेखनमा चासो दिनुले नेपाली बालसाहित्यको नियात्रासाहित्यको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो उहाँले विमोचित कृतिहरु चारुमती एउटा रमाइलो बालचित्रकथा, सम्पदा दर्शन विश्वसम्पदा सूचीमा रहेका नेपालका १० सम्पदाहरुको भ्रमण गरिएको जानकारीमूलक बालनियात्राकृति भएकाले यी तीनवटै कृतिबाट बालबालिकाहरुले फरक सन्देश, सूचना मनोरञ्जन प्राप्त गर्नेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो

सुशीला देउजा

समारोहमा
बोल्दै लेखक सुशीला देउजाले हामी नेपालीले हाम्रा गौरवमय कुराबारे आफ्ना बालबालिकालाई बढीभन्दा बढी कुराहरु भन्नुपर्छ भन्ने विचारबाट प्रेरित भएर विमोचित कृतिहरु रचना गरेको बताउनुभयो उहाँले भन्नुभयो, हाम्रा सम्पदाहरुप्रति गौरव गर्नुपर्छ पुर्खाको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्छ भन्ने आव्हान सम्पदा दर्शन कृतिको हो भने चारुमतीको रहस्य कृतिमा नयाँ पुस्ताले अग्रज हजुरबाहजुरआमाहरुको भावनाको सम्मान गर्दै माया सेवा दिनुपर्छ भन्ने आग्रहलाई एउटा कौतूहलतापूर्ण कथा बुनेर भनेकी छु महिमा कृतिमा एउटी बालिकाको साहसले हराएको बाबु भेटिनुभएको कथा समेटेकी छु यी कृतिहरु लेख्नेक्रममा बालबालिकाहरु माझमा गई कथा सुनाएर अन्तरक्रिया गरेर धेरै कुरा सिकेकी छु यो क्रमलाई निरन्तरता दिँदै जाने मेरो कोसिस रहनेछ किनकि हामीले किताब लेख्ने नै ती बालबालिकालाई खुसी प्रेरणा दिनको लागि हो भन्ने मलाई लाग्दछ

बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै लेखक कार्तिकेयले नेपाली बालबालिकालाई नेपालप्रति गौरव गर्न प्रेरित गर्ने कृति प्रकाशन गर्नु प्रतिष्ठानको प्रमुख लक्ष्य रहेको भन्नुभयो

कार्यक्रम प्रतिष्ठानका कार्यक्रम संयोजक गोकर्ण तिमल्सिनाले संयोजन गर्नुभएको थियो

Tuesday, March 23, 2021

Tuesday, January 26, 2021

पराक्रम बालप्रतिभा पुरस्कार २०७७ प्रेम चेपाङलाई

काडमाडौँ, माघ १०/ साहित्यकार महेश पौड्याल समीक्षक रमा अधिकारीले आफ्नो दिवङ्गत पुत्र
पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको पराक्रम बालप्रतिभा पुरस्कार वर्ष २०७७ का लगि बाल गायक प्रेम चेपाङलाई प्रदान गर्ने निर्णय पुरस्कार कोषले गरेको कोषका अध्यक्ष बालसाहित्यकार कार्तिकेय घिमिरेको अध्यक्षतामा, शनिबार काठमाडौँमा बसेको बैठकले उक्त पुरस्कारका लागि चितवनकोे इच्छाकामना नगरपालिका, वडा नम्बर का १३ वर्षीय बाल गायक प्रेम चेपाङलाई प्रदान गर्ने निर्णय गरेको रू ११,१११ धनराशी तथा प्रमाणपत्र रहेको उक्त पुरस्कार फाल्गुन महिनामा प्रदान गरिने पुरस्कार कोषकी संरक्षक रमा अधिकारीले जानकारी गराएकी छिन् प्रतिकूल आर्थिक अवस्थाका बीच पछाडिएको अल्पसङ्ख्यक जातिका रूपमा चिनिएको चेपाङ समुदयमा हुर्केका प्रेम चेपाङलाई उनको प्रतिभाको विकास गर्न तथा उनको समुदायलाई नै प्रतिभा विकासको बाटोमा लाग्ने प्रेरणा प्रदान गर्नका लागि यो छनोट गरिएको अधिकारीले बताइन् बालक प्रेम भक्तपुरको गठ्ठाघरस्थित इमान्युल एकेडेमीमा कक्षा का विद्यार्थी हुन्

२०७५ मा स्थापित यो पुरस्कार यसअघि मस्तिष्क घातका कारण हाटखु्ट्टा चलाउन नसक्ने तर नाकले लेख्ने दोलखाका बालकवि दर्शन केसी, तथा प्रतिभाशाली वक्ता काभ्रेकी तारा तामाङलाई प्रदान गरिएको थियो

Friday, January 22, 2021

FOR CHILDREN BY CHILREN

Illustrator Aashriti Shrestha, Age 8 years old
It is an effort to create a new generation in children's literature in Nepal. The works of children and young writers and illustrators will be published in this program.

In fact, the main goal of this program is to encourage the new generation in Nepali children's literature. The Children's Literature Foundation Nepal (CLFN) is trying to increase the participation of new generation in children's literature. We look forward to your continued support and goodwill in making this endeavor a success.

Wednesday, January 20, 2021

We love to help youths fulfill their dream of becoming a children's author

We love to help youths fulfill their dream of becoming a children's author. You can contact us at: childacademy43@gmail.com

Tuesday, January 19, 2021

Call for Journal Articles on Children's Literature


कुमारी |KUMARI
(Half yearly Children’s Literature Journal)

Children's Literature Foundation, Nepal (CLFN) invites journal articles from scholars of children's literature. The journal, due for publication in July 2021, will be published in two languages: Nepali and English (US). The contributing scholars are reminded to take note of the following points:

1.       The article, in any of the languages mentioned above, should be at least 5000 (five thousand) words long. While submitting, an abstract and the author's short introduction are also a must.

2.       The article should be consistent in documentation method (APA, MLA, or any other internationally accepted model).

3.       The article should be clearly based on a well-defined and accepted theoretical modality pertinent to children's literature.

4.       The paper could be on any aspect of children's literature: survey, historical sketch, theoretical development, critical readings of creations, quantitative survey, etc.

5.       The editorial team holds the right to reject the article if it finds it irrelevant or below par, or send it for peer-review if it finds the article to be worthy of publication.

6.       The articles will be peer-reviewed, and sent back to the author, if needed, for necessary correction before publication.

7.       The authors will be timely notified with the development in relation with their article. 

Please mail your articles in MS Word Format (Times New Roman in English, Preeti in Nepali) before March 30 

 Email: kartikeya99@gmail.com

Monday, January 11, 2021

Folklore Collection Program by CLFN

 Kathmandu, 8 Jan. 2021.

Children's Literature Foundation Nepal (CLFN) has organized GRAND
PARENTS TELLS STORIES OF MY VILLAGE - 'Folklore Collection Program' in Timal village of Kavre district on Friday. CLFN Bhaktapur incharge Rashmi Khagi conducted the program along with poet Ishwor Thokar.

Padam Veer Dong, a senior local from Timal village, situated at the bank of Roshi river, retold some folklores. He is 87 years old and could barely walk. He told four stories in Nepali and Tamang languages and Ram Bahadur Dong, another local from Timal, also retold a horror story.


The tradition of story-telling has lost through modern time. Children, these days are busy in computer games. Poet Ishwor Thokar said that he had listened to his grandfather's folklore called 'Bel Rani' in his childhood which he cannot recall perfectly. "My grandpa had told me the story several times when I was a very young kid. I was not concerned to collect the story even after being a writer. My Grandpa has passed away and now I do not know who could recall the story", sadly he said.

According to Satyamohan Joshi, a veteran culture activist, Folklores are Intangible cultural heritages which is orally transferred from old to new generation and he warns that if these heritages are not conserved in a right way, they will soon be destroyed and lost.

"While the government and international organizations are concerned in preserving of the physical tangible structures, the intangible heritages; i.e. folklores which are the true spirit of our ancient civilization are being washed away faster than the degradation of those physical structures" said Rashmi Khagi, the program co-ordinator. She further stated that even though the situation seems dire, there is no need to give up. "We have few opportunities to preserve them before they are lost forever for which we need to act swiftly to collect and preserve folklores for the future generation", she said.

She added that the collected stories from 'Folklore Collection' program will be published and CLFN has planned to conduct the program as a nation-wide program.

Sunday, January 10, 2021

बालिका छँदाको अनुभूति पठाऔँ र पुरस्कार जितौँ

हरेक महिना एकजना लेखकलाई बालसाहित्य प्रतिष्ठान नेपालबाट पुरस्कृत गरिने छ । आगामी २०७७
माघ देखि चैत्र सम्म प्राप्त भएकामध्ये छनोटमा पर्न सफल रचना प्रतिष्ठानबाट प्रकाशन हुन गइरहेको कृति 'बालिका छँदाको अनुभूति' (भाग १ र २) मा समावेश गरिने छ । रचना बढीमा २ हजार ५ सय शब्दसम्मको हुनुपर्नेछ ।

मासिक रुपमा पुरस्कृत हुने लेखकलाई उपत्यका भित्र भए दुईवटा लन्च कुपन उपलब्ध गराइने छ । उपत्यकाबाहिरका लेखकका लागि आपसी सल्लाहमा गरिने छ । 

रचना पठाउने ठेगाना 

श्री अध्यक्षज्यू,

बालसाहित्य प्रतिष्ठान नेपाल

पोस्ट बक्स २५८५९ काठमाडौँ, नेपाल 

इमेल : childacademy43@gmail.com

Tuesday, December 29, 2020

Monday, September 28, 2020

Respected Author Ms. Nilima Sinha says

 

 AWIC/ IBBY- India's President Respected Author Ms. Nilima Sinha says about her writing journey and AWIC (President at Association of Writers and Illustrators for children- AWIC)